पोखरामा ‘वाडा अटो शो’ सुरु, तस्बिरमा हेर्नुहोस् 'गाडीका सिरिज'

पाेखरा | चैत १४, २०८१

पोखरामा ‘वाडा अटो शो’ सुरु, तस्बिरमा हेर्नुहोस् 'गाडीका सिरिज'

पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको आयोजनामा आज (बिहीबार) देखि  ‘वाडा अटो शो २०२५’ सुरु भएको छ ।

 

अमरसिंहचौरमा आजदेखि सुरु भएको ‘वाडा अटो शो’ आगामी १७ गतेसम्म सञ्चालन हुनेछ । 

 

उक्त ‘शो’मा विभिन्न १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेका छन् । 

 

थप तस्बिरमा ‘वाडा अटो शो’:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्